| Comment |
Phatta Gurung | Great article, enjoyed reading it, thank you for sharing. |
Man Prasad Gurung | यहाँको अर्टिकल अति सान्दर्भिक र मार्गदर्शक छ।हामी यस आधारलाई लिएर जानू सक्नुपर्छ । यसलाई बुझ्न सक्ने नेतृत्व हामीलाई चाहिएको छ।मेरो पुर्ण समर्थन यस्तो नेतृत्वमा आवस्य रहनेछ । अन्तमा राम्रो अर्टिलको लागि हार्दिक धन्यवाद सरलाई ! |
Bryan Hitan Magar | Good article. Want to have big discussion. Out of 53 candidates i know 40 of them. Yes it is as you have said rich man's club. there is worsening situation . there should be free voting without being registered/buying membership. and the candidates fee should not be more than 100£. |
Mahendra KC | धन्यवाद गोविन्द सर, मलाई पनि खट्केको कुरा हो अपनत्वको लागि सदस्यता वितरण प्रणालीमा सहजता ल्याइनु पर्छ । सांगठनिक विस्तारको लागि संस्थागत र क्षेत्रगत तहबाट प्रतिनिधित्वको व्यवस्था हुनुपर्छ । Agreed! अरु धेरै गहन कुराहरु पस्किनु भएको छ । NRNA मा यहाँ लगायत सबै प्रवुध्द वर्गले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु जरुरी छ। |
Chhabi Thapa | Thank you so much for your kind information. I like it. Have a nice weekend! |
Raju Rana | यहाले आफ्नो अमुल्य समय खर्च गरेर सबैलाई राम्रो बुज्ने जानकारी दिनु भयको मा हिर्दया देखि नै मुरी मुरी धन्यबाद छ ! हजुरको आउने सबै दिन हरु शुभ रहोस ! भगवान सधै साथ मा रहुन ! |
Kanya Prasad Gurung | NRNA MA PAISA KHARCHA NAGARUM HOLA GOVIND JI |
Nabin Acharya | Thank you very much for your very informative and comprehensive mail. I agree with your spirit towards a dynamic association dedicated to issues and agendas of genuine migrant Nepalese. But unfortunately I don't see any time soon it's happening. I wish you all the best and thanks once again for your message. |
Santa Lamichhane | Thank you for Good Article ! |
Muchhetra Gurung | I enjoyed and agree most of the facts with you. |
Kedar Sunuwar | darho chha . balla bujhlaan ki |
Chitra Pun | Well said about NRN. I couldn't agree with you more. |
Badri Siwakoti | तपाई को सुझाबको म सम्मान गर्दछु. आस गरौ . सोचेजस्तो भैदेला |
Khagendra Nepali | मनन योग्य अालेख, धन्यवाद |
Ajay Thapa | सर धेरै राम्रो लेख |मलाई पनि अहिले सम्म यो सस्था नाम र दाम कमाउने भाडो लाग्छ | तपाईले भने जस्तो हुनु पर्ने हो खासगरी |धन्यवाद लेखको लागि |
Dhak Gurung | Very nice article, this is exactly what NRN should be! |
Shobhraj | Namaskar & thank you for your article. It is just to say I agree with your sentiment and the plan. |
Rudra | समसामयिक बिषयको ईमेलको लागि धेरै धेरै धन्यबाद। केही समय आगाडि देखि मेरो भित्रि मनले पनि यही कुरो खेलाई रहेको थियो। जुन आज तपाईंको ईमेलमा पनि पढ्न पाईयो। अझ मैले त साथीहरुसंग एन आर एन ए भन्ने पदावली या संगठनको नाम नै संशोधन गरेर "नेपलीज नेशनल ओभरसीज" भन्ने अबधारणा अघिसारेको थिएँ। सायद केही हप्ता आगाडिको मेरो फेशबुक टाइम लाइनमा अझैं पनि देख्न सकिन्छ। गोबिन्द बेलबासेजीको यो तपशिलका हरफहरुमा म सोर्है आना सहमत छु। जुन हरफहरुको ईमेल अंश जस्ताको तस्तै पुन उदृत गरेको छु: "नेपालीहरूबीच संगठित संस्थाहरू थुप्रै छन् । ती मध्ये निस्चित मापदण्ड भित्र परेका संगठन नै पदेन सदस्य हुने गरी, त्यस्ता संगठनले लेवीका रूपमा नियमित खर्च बुझाउने र त्यही स्रोतबाट संगठन सञ्चालन हुने पद्दति बसाल्न सकेको खण्डमा यस संगठनसंग सवै डायस्पोरा र प्रवासी नेपालीहरूले अपनत्व महशुस गर्नेछन् । त्यसैले सवै उम्मेदबार तथा पदाधिकारीहरूले सवै डायस्पोरा र प्रवासी नेपालीले अपनत्व महशुस गर्ने संगठन ढाँचा बनाउन पहल गर्नुहुने छ भन्ने भावनामा अहिलेको निर्वाचन केन्द्रित रहोस् ।" |