www.flyktm.com
Writer
घनश्याम खड्का
विनोद न्याैपाने
गोबिन्द बेल्वासे

Know more about Govind Belbase

रक्ष रार्इ
दुत बहादुर गर्बुजा पुन मगर
गणेश रार्इ
s hangbang " jarjar "
सुरेशजंग शाह
दयाकृष्ण रार्इ
नरेश काङमाङ रार्इ
बिजय हितान
नरेश नाति
निराजन बतास
रक्ष रार्इ + मिजास तेम्बे
निलम आङ्बुहाङ रार्इ
विश्वकाजी रार्इ
मिजास तेम्बे
जगत नवोदित
मनु लोहोरूङ
मुकेश रार्इ
जानुका काम्बाङ लिङ्देन
टंक वनेम
कोमल प्रसाद श्रेष्ठ मल्ल
सुरेन्द्र श्रेष्ठ
गोपाल पैाड्याल
हरिसिंह थापा
लारा
गोकुल भण्डारी
नरजीत रार्इ
डा. रूपक श्रेष्ठ
टीका चाम्लिङ
र्इश्वर मानन्धर
कलाधर काफ्ले
यती
डायसपोरा साहित्य समाचार
विश्वास दीप तिगेला
साहित्यकार सूची
केदार सङ्केत
टङ्कबहादुर तेम्बे (मिजास)
र्इश्वर चाम्लिङ
देवेन्द्र खेरेस
दीपा लिम्बु रार्इ
राम कृष्ण सुनुवार आँकाला
लाल राना
कुमार इस्बो
नवराज रार्इ
मुलवीर रार्इ
आनन्द रानोहोछा
तेज रार्इ
छापा पत्रिका
प्रेरणा थापा
जया रार्इ
गोपिकृष्ण प्रसार्इ
घन बहादुर थापा
होम परिबाग
भगवान चामलिङ
बिकलचन्द्र आचार्य
नेपाली साहित्य विकास परिषद यू.के.
Lumbini Nepalese Buddha Dharma Society (UK)
गोर्खा सत्याग्रह
भावना परिष्कृत सुनुवार
कृष्ण उपाध्याय
कृष्ण बजगार्इ
किरण टी. लिम्बू
जीवा लामिछाने

समीक्षा
12345678910...
राष्ट्रवाद "भ्रम कि यथार्थ"
ने रू ५०० मात्र
Book in PDf only £1.00

 –बिजय हितान

रातो पासपोर्ट

 Tanka Wanem

सुन्तली

 Govind

लन्डनमा मुटु दुख्दा

 Govind Belbase

थकित पृथिवी

 Govind Belbase

पात्रहरूसँग एक साँझ

 Govind Belbase

मेाह

 Govind Belbase

श्लेष्मान्तकको सम्माङ्

 Govind

...10111213141516171819

मूल्य Price: £ 4.5
कथासङ्ग्रह
थकित पृथिवी
Writer: बिजय हितान
Was £5

Please write your review about this book –
Skip Navigation Links.
Contact Info
Comments
Complete
Submit
Enquary

Your Name
Email
 
Description
 
Review:
Name: Govind Belbase
Comment: – गोविन्द बेल्वासे

बिजय हितानले आफ्नो पर्यावरण सम्बन्धी ज्ञान, सैनिक जागिरको अनुभव र नेपालदेखि बेलायतसम्मका आफ्ना अनुभवहरु समेटेर कथा सङ्ग्रह 'थकित पृथवी' तयार पारेका छन्। उनको प्रयासलाई भानुभक्तको घासीबाट पाएको प्रेरणासंग तुलना गर्न सकिन्छ। मानवको आसरा स्थल पृथिवीमा भविष्यका मानव सन्ततीहरुलाई अनुकुलता कायम रहिरहोस भन्ने सन्तुलित ईकोसिस्टमका लागि उनको चिन्तन प्रशंसा गर्न लायक छ। सुखमय जीवनको स्रोतसाधनले भरिपूर्ण जीन्दगीभित्र यो चिन्तन पलाउनु सकारात्मक पक्ष हो। पर्यावरणमा असन्तुलन कथाकारको चिन्ताको विषय बनाएर कथाहरुमा पस्कन उनी सफल छन्। तर, पाठकलाई किताबमा मनोरञ्जनात्मक तरिकाले बाँधिराखेर सन्देश दिन कथासैलीमा थुप्रै कमजोरीहरु समाधान गर्दै नयाँ कृतिहरुबाट समाजलाई उनले दिनखोजेको सन्देश फस्टाउन सुझाव दिन सकिने स्थिति रहेको कथा सङ्ग्रह पढेपछि अनुभव गर्न सकिन्छ।

कलमलाई खुला छाडेर बग्न दिएको भए उनले अभिब्यक्त गर्न खोजेको भावनाको प्रस्तुति कला अझै सुन्दर हुन सक्थ्यो भन्ने मेरो ब्यक्तिगत धारणा छ। कथाका रुपमा विषयबस्तुलाई प्रस्तुत गर्न खोज्दा उनले वातावरण चेतनाको लगामले कलमलाई कसिदिनाले पाठकलाई यो पुस्तक पढ्दा मनोरञ्जन भन्दा धेरै पाठ्यपुस्तक पढ्दाको भनुभव ठाउँ ठाउँमा सहनु पर्छ।

प्राकृतिक वातावरणको विषय समेट्दै नेपालको राजनैतिक वातावरणमा आएको बिकृतिबाट विरक्तिएका भावनालाई विद्यार्थीहरुको भनाईका रुपमा उनले 'प्रश्नको पर्खाल' नामक कथामा छचल्काएका छन्। कथाकार हितानले शिक्षालाई रोजगारीको पुर्वाधारका रुपमामात्र प्रस्तुत गरेको देखिन्छ। शिक्षाको महत्व र आवस्यकता रोजगारीमात्र भन्दा पनि सुन्दर समाज विकासका हरेक पक्षमा छ भन्ने विषयमा नचाहँदा नचाहँदै पनि उनको कलम संकुचित भएको हुन सक्छ। एक साहित्यकारले शिक्षालाई रोजगारीको विषयभित्र सीमित राख्दा गलत सन्देश प्रवाह हुने खतरा उनले मोलेको देखिन्छ।

एउटै विषय उठान गरेर त्यसैभित्र धेरै सन्देशहरु एकै पटक पाठकलाई पस्कन खोज्दा पाठकलाई पुस्तकमा बाध्ने कलाको कमजोरी उनको लेखाईमा भेटिन्छ। उनले क्रमसः चलाउँदै गरेको कलममा लगाम खुकुलो पारेर अनुभव र अनुभूतिहरु आफै पात्र बनेर पस्केको खण्डमा पाठकलाई उनका अक्षरमा बढी रुची हुनसक्ने भाव भने पुस्तकमा जताततै छचल्किएको छ। औपचारिक शिक्षाको धङ्धङीबाट पाखा निस्केर त्यसमा उनको अनौपचारिक अध्ययन, अनुभव र अनुभूतिहरु आगामी कृतिहरुमा रोचक बनेर उदाउनेछन भन्ने आशा गर्दै उनको कलम झै तिखारिँदै जाओस भन्ने सुभकामना दिन चाहुन्छु।

सुन्दर समाज बनाउने प्रयासमा ब्यक्तिगत सुख सुविधा त्याग्दै योगदान गर्न कटिबद्य कथाकारका पिता र घर चलाउने जिम्मेवारीले बाँधिएकी आमाको बाध्यतामा रुमल्लिएको रहर तथा सामाजिक प्रतिष्ठाको प्रतिस्पर्धा भित्रको सामाजिक संरचनालाई उनले यस कृतिमा छोएका मात्र छन्। यस भित्रका मसिना पक्षहरुलाई आगामी दिनहरुमा रोचक पाराले समाजलाई सन्देश दिँदै पस्किन सके राम्रो हुने थियो।

Date: 3/29/2014 12:00:00 AM

© Pustak org.uk

11 Ledbury Road, Peterborough, PE3 7AY, P. (+44)07445921217