Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
छिमेकी आचार संहिता
छिमेकी आचार संहिता

छिमेकीलाइ झर्को लगाउने हल्ला गर्नु र छताछुल्ल चुलिएको बीन बक्स (फोहर–डिब्बा) देखिनु बेलायती समाजमा अभद्र छिमेकीको परिचय बन्ने गर्छ । तर यस्ता विषयले मात्र असल छिमेकीको निर्धारण गर्दैन र कानूनको पालना गर्ने तथा असल छिमेकी बन्ने छुप्रै आचरणले सभ्य नागरिकको झल्को दिने गर्छ । आफ्नो बारीभित्र फैलिएको छिमेकीको हाँगाबाट फल टिप्नुदेखि राति ८ बजेपछि हुबर (सफाइ यन्त्र) चलाउँदा पनि कानून मिचिन्छ भन्ने जानकारी सवै नागरिकलाइ नहुन पनि सक्छ । अभद्र ब्यवहार (न्यूसेन्स) सम्बन्धी कतिपय कानूनी प्रावधान कतिपयलाइ अचम्म लाग्ने खालका पनि छन् । नेपालको मुलुकी ऐन, चोरीको महलले फलफूल चोरेको बात लाग्दैन भनेर सिकाएको थियो तर यो देसमा त आफ्नै बारी ओघटेको छिमेकीको हाँगाबाट फल टिप्दा चोरी गरेको बात लाग्ने कानून थाहापाउँदा म चाहीँ छक्कै परेँ ।

बारीमा जडान गरेको पानीको झर्ना तथा फोहराको आवाजले शान्ति दिलाउँछ भन्ने सामान्य मान्यता छ तर त्यही आवाज कुनै छिमेकीलाइ अपृय लागेर उजुर गर्नपनि सक्छन् । सन् २०१४मा "Which" नामको संस्थाले गरेको एक सर्वेक्षणबाट बेलायतबासी हरेक चार मध्ये एक छिमेकीलाइ आफ्नो छिमेकीप्रति अभद्र ब्यवहारसंबन्धी गुनासो रहेको देखिएको छ ।

असल छिमेकी बन्ने र हेक्का राख्न जरूरी हुने आचारण के हुन त ?

• सफाइगर्ने धारा, बारी सिचाइगर्ने पाइप वा फूलविरूवा छिमेकीको बार (फेन्स)मा जाडान गर्नु भन्दा पहिला छिमेकीसंग त्यसको लागि अनुमति लिनु पर्छ ।

• फूलबारीमा जडान गरेका पानीका भूल्का, फोहरा तथा झर्नाहरू आफ्ना लागि आनन्ददायी हुँदाहुँदै पनि छिमेकीका लागि ध्वनि प्रदुषणको कारण हुन पनि सक्छ ।

• छिमेकीका बारीका रूखका हाँगा आफ्नो बारीमा आएको जतिमात्र काट्न–छाट्न पाइन्छ तर त्यस्ता हाँगा–विँगा, पात–पतिङ्गर छिमेकीका बारीमा फाल्न पाइँदैन ।

• छिमेकीकै बारीतिर रहेका छिमेकीका हाँगा–विँगा काट्नु गैरकानूनी कार्य हुन्छ । आफ्नै बारीका रूख–बिरूवाका हाँगा छिमेकीका बारीमा खस्ने गरी काट्नु पनि हुँदैन, यदी त्यसो गर्नै पर्ने भयो भने पनि पहिला छिमेकीसंग अनुमति लिएर काटेपछि त्यसको सफाइ समेत छिनोफानो आफैले लगाइदिनु पर्छ । त्यसमा पनि संरक्षणका लागि रहेका हाँगाविँगा काट्न पाइँदैन ।

• आफ्नै बारीमा झुण्डिएको भए पनि छिमेकीको फलफूल टिप्नु हुँदैन । छमेकीको फलफूल टिपे चोरिको बात लाग्छ ।

• सीसीटिभी क्यामरा जडान गर्दा छिमेकीको सम्पत्ति पूरै वा आंसिक रूपमा देखिने गरी जडान गर्नु हुँदैन । त्यसो गरिएमा गोपनीयता संबन्धी हक (Right to Privacy) हनन गरेको हुन्छ ।

• आफ्नो बारीमा काठ दाउरा घाँसपात पोल्दा–डढाउँदा, आफ्नै परिसरमा जडित चिम्नीबाट वा बारबीक्यू (BBQ) गर्दा निस्कने धुवा प्रदुषणले छिमेकीलाइ आघात पुग्न गए अभद्र ब्यवहार गरेको हुनजान्छ ।

• पंछी तथा कुखुरा पालन रहरको विषय र कसैलाइ रमाइलो लाग्ने पनि हुनसक्छ तर भाले बासेको र पोथीको कुड्कुड् ध्वनीले मात्र होइन खोरबाट फैलँदै छिमेकीको परिसरसम्म पुग्ने गन्ध, उपियाँ र किराले छिमेकीलाइ साताउन पनि सक्छ भन्ने कुरामा सचेत हुन जरूरी हुन्छ ।

• बालबच्चाका लागि बारीमा हालिएको ट्रयाम्पोलिन तथा खेलकुदका साधनबाट निस्कने आवाजबाट छिमेकीलाइ असर नगरोस भनेर होस पुर्याउनु पर्छ । साथै उफ्रँदा छिमेकीको परिसरमा देखिने अवस्थाले छिमेकीको गोपनीयताको अधिकारमा आघात पर्ने हुँदा साधानहरू जडान तथा उपभोग गर्दा ध्यान पुर्याउनु पर्छ ।

• सुरक्षाका लागि चम्किलो प्रकाश फैलने बत्ती जडान गर्दा त्यसको प्रकाश आफ्नो परिसरमा सिमित रहने र छिमेकीको परिसरमा नपुग्ने गरी जडान गर्नु पर्छ । त्यस्तो प्रकाशले छिमेकीलाइ प्रकाश प्रदुषण फैलाउने र अभद्र ब्यवहार ठहरिने हुन्छ ।

• ध्वनि सुनिने गरी घर मरम्मतका टाकन–टुकन काम (DIY) गर्दा सनीबार विहान ८ बजे देखि १ बजे साझसम्म, अरू दिन विहान ८ देखि साँझ ६ बजेसम्म मात्र गर्न हुन्छ र आइतबार पटक्कै गर्नु हुँदैन ।

• क्याराभान तथा अग्ला भ्यान जस्ता सवारी साधन रोकी राख्दा कतै छिमेकीको उज्यालो त छेकिएन भनेर हेक्का राख्नु पर्छ र छिमेकीको प्रकाश उपभोग अधिकारको सम्मान गर्नु पर्छ ।

 
Name: Bijay Lingthep  
Comment: Namaskar Sir Many thanks for info. Regards Bijay Lingthep
Date: 10/6/2016 12:00:00 AM
 

12345678910...>>
 
 Comment
Bijay Lingthep Namaskar Sir Many thanks for info. Regards Bijay Lingthep
Raju Bbu ShresthaGovinda jee, Simple but very useful info, we often ignore these facts, and when your neighbor is from culture other than British, we need to keep in mind that too. Thanks. Raju
Mrs Basundhara ThapaTHANK YOU SIR USEFUL INFORMATION.
Mr Hari Bhakta Gurungनमस्कार गोबिन्द ज्यु, धेरै धेरै धन्यवाद हजुरलाई हजुर ले पठाउनु भएको इमेलको लागि । हजुरको अनुभवहरु पढ्न पाउदा खुशी लाग्छ । ती कुराहरू बाट मैले पनि सिक्ने मौका पाएको छु र फेरि पनि पढ्न पाउने आशा गर्दै हजुर लाई फेरि पनि धन्यवाद ।
g Belbaseनमस्कार,जानकारीको लागि हजुरलाई धेरै धेरै धन्यवाद |
Damar GhaleThank you Govind Ji for an important information. Much appreciated your input to educate those who are not aware of these basic policy and good neighbourhood principals. Time to time I myself do try to educate our senior Nepali citizens to embrace the basic law and orders of UK. But sometimes it is hard to deliver the message without offending their intelligence. Once again many thanks for your effort to make aware to our people. Kind regards Damar Ghale
H K Tamangनमस्कार हजुर ! ज्यादै उपयोगी अनि जानी राख्नु पर्ने कुराहरु पठाउनु भएछ । यहाँलाई धेरै धन्यवाद छ ।
Do GarbujaHello Govinda Ji, It has been a wonderful and useful information that I am receiving from time to time. So many simple things we don't know and they can be improved by not just ignoring but try to apply them. Please keep digging like this information which surely be helpful tips for people in the society. Thanks Best regards Do Garbuja Sent from my iPad
Mahendra Raiगोबिन्द जी नमस्कार तपाइको त्यो छिमेकीसंगको राम्रो व्यवहार कसरी सुधार गर्न सकिन्छ भन्ने अति उत्तम विचार तर्क संगत ठुलो स्वरले बोल्नु पनि छिमेकीलाई बिध्न बाधा हुन्छ, कानुनी सजाय हुन्छ भन्ने कुरा हामी सोच्न सक्दैनौ त्यसैले तपाइको यो लेख हेर्दा साधारण तर छिमेकीसँग हुने दैनिक प्रयोगमा आउने ब्याबहारलाई सुधार गर्न सके हामी पनि असल छिमेकी बन्न सक्छौ ! तपाईंमा भएको ज्ञान हामीलाई पनि बाड्नु भएकोमा धेरै धेरै धन्यवाद साथै म मेरा मित्रहरुलाई पनि बाड्न चाहन्छु ! Regards Mahenra Khimbu Sent from my iPhone
Gunaraj Raiनमस्कार गोबिनद सर, बिगत ८ बर्ष देखि म लोकल काउन्सिल मा काम गर्दै आएको ले गर्दा प्रायः साधारण अभ्यास र अनुभब हुदै आएको भएता पनि हजूरको जानकारीको लागी धन्यबाद । गुणराज ।
Laxman ShahThank you Dai. Interesting information.
Bijay MagarGovinda ji, A cat has right to roam around under the Common Law Duty of Care. However an owner has general duty to take reasonable care to ensure his cat do not cause damage or injury to property or people. A cat is considered some one's property. Under Criminal Damage Act an offence may be committed if a person kills or injures a cat unlawfully. If cruelty to a cat is suspected RSPCA can take action against the culprit. So if a cat litters your garden I would identify its owner and talk to him/her or just scare the cat away without harming. Hope this helps. With best wishes Bijay Hitan 🌱🌲🌳🌴🌵🌷💐🌿🍃 On 5 Sep 2016, at 14:5 Dear Bijaya jee, Can you suggest anything for this friend ? धन्यबाद, जानकारिमूलक मैल को लागि , हाम्रो गार्डेन फोहर्‍याइदिने छिमेक तिरको बिरालोलाइ लखेट्न पाइएलाकी कानुनत बन्देज होला कृपया बताइदिनुभए आभारि हुनेथिएं। थर्क राना, स्यान्ढस्ठ।
Nabin SapkotaBelbase sir namaskar yahako society ma daily life ko sandarva ra practice garnuparne important information ko lagi Dhannevad . expecting your information and suggestion continuously. Thank you Nabin
Job Bahadur RokamagarThank you sir for information .
Tanka WanemThank you sir.
Kedar Sanketनमस्कार सर ! म एक्दम पीडित मान्छे हुँ छिमेकी बाट । आज झन clear bhae Sir. अरु के कसो छ व्यापार सर को ? भेट्दै जाम है ! माया नमारे सर । Thank u so much. Regards, Kedar sangket
Dhiraj Gurungthank you sir much appriciate hajurrrr
Indra PunGovind Belbase, Thank you very much for this information which is very very useful and good tips to become good neighbours. Thanks Mr indra Pun
Top Palliनमसते गोबिनद सर धेरै धेरै धनयबाद शुभ समाचार साथै ज्ञानबददक कुराको निमती र सधै आभारी हुने छु । धनयबाद टोप पलली
T B Ranaधन्यबाद, जानकारिमूलक मैल को लागि , हाम्रो गार्डेन फोहर्‍याइदिने छिमेक तिरको बिरालोलाइ लखेट्न पाइएलाकी कानुनत बन्देज होला? कृपया बताइदिनुभए आभारि हुनेथिएं। थर्क राना, स्यान्ढस्ठ।
Raju Prasad Kandelजानकारी को लागि धन्यवाद
Nur SinghThank you hajur for your good information
Padma ThapaDaju namaskar malai Hajur email aauda dherai khusi lagcha harek email jankari mulak huncha Hajur sanga kehi kura ajhai bujnu man lage ko thiyo Hajur Ki ph no dina garo hunna bhane yeso msg garnus na na ph garchu
Durgasing RanaThank u for kind information...
Naina Gurungधन्यवाद गोबिन्द जिउ तपाईं ले पठाउनु भएको जानकारी, सल्लाह र सुझाब प्रति आभारी छु यस्तै जानकारी पाइराखु भन्ने अपेक्छ्या राखेको छु नैनासिंग गुरुङ
Dip Gurungबेलबसे जिउ नमस्कार। ग्यानबर्दक सुचनाकोलागी धेरै धन्याबाद। निकटभबिस्यामापनि येस्ता ग्यानबर्दक इमेल पाइराख्ने आशा राख्दछु। धन्याबाद। दिप गुरुङ
Gaurav ShresthaNamasakar Dai It was very good information mail from you. Thank you
Chitra PunThank you Govind jiu,
Ramji TiwariDear Govindaji, Thank you very much for your kind information. Yes, this is very useful. I always enjoy to read your emails. Your help to find reasonable air ticket is also very helpful to me. Hope to get your help and email also in coming days. Regards Ramji Tiwari
Bal ThapaDear Govind ji hello! Namskar hajoor!! Hope you all families well there my side we are all fine. Regarding your article very useful I find, yes indeed, sir keep it on & feed me back anytime, anything your new issue either own article. If it is possible to send me Please don't hesitate share with me sir. Now I will let you know regarding travels business Hopefully next year plan. Okay sir see you soon, bye 🙋 Regards Bal Thapa.
NarendraGovinda ju, Your own behaviour or etiquette when it is related to neighbour relationship is fundamentally very important. Majority of us unfortunately are not so lucky!! The horrors of hellish neighbour is a matter of life and death. We see few examples where one or the other gets killed in its extremes!! Well personally I am very lucky. My neighbours on all sides are exceptionally tolerant and mannered. Possibly it is down to my own good behaviour and skill of neighbour relationship. 10 years of my life has passed without an incident. However, the finer legal points are any one's guess less we run into trouble with neighbours!! Please kindly keep your neighbours happy!!
Rajendra NembangMany thanks sir, FYI Regards; Rajendrakumar
Narendra Basnetधन्यबाद अत्यन्तै राम्रो धारणा !!
Balram DhakalInteresting sir, did not know some of these..
Min RaiDai Nmaskar! Thank you very much for your great advice, It is very helpful for us and our society. I appreciate about it. Thank you
DurgaDear Govind sir, Namaste! Very informative article! I wish most of our Nepalese community will benefit with such an article. Many minute legal things are very unfamiliar so look bizarre but we as residents should be aware of. How to be a good neighbour is a wonderful topic to be discussed with. Please keep sharing. Happy teej and have a good day. Regards, Durga
Karma Lamathank you somuch for jankari ko lakhi we have to folow the rull regulation and respect to anothre.
GunjaGovind ji, Thank you. Gunja
KishorDear , Govinda ji Thank you very much for information. Regards Kishor.
Bishnuगोबिन्द ज्यु धेरै धेरै धन्यवाद, बिविध जानकारीको लागि ! बिष्णु
Mijash TembeThanks for the info sir
Bhakta RokaThank you so much sir for information
ChandraDear Gobind Belbase jyu Namaskar Thank you very much for your kind information, its very usful hjr With Regards Chamdra
Nishentman BajracharyaThank you good information Regards
Bhoj ThapaMany thanks for this useful information Govind Sir. Regards Bhoj Thapa
T BantawaGobind Belbase jiu, Namaskar. Janakariko lagi dhanyad. Kati kuraharu malai janakari thiena. Tbantawa
Gombaज्ञान गुणको कुरा बाडेर सहयोग गर्नु भएकोमा गोविन्द सरलाई धेरै धन्यवाद l मेरो अनुभबमा बिशेष हाम्रा दिदिबहिनीहरु र बड्दै गरेका छोराछोरीहरुलाई सिकाई ब्यवहारिक रुपमा लागु गर्न गराउन अतिनै आवश्यक ठानेको छु l Regards Gomba
Hari Timalsinathank u govinda jee- great suggestions
Debi Limbuगोबिन्द बेलबासे ज्यु धेरै धेरै धन्यबाद तपाईको कानुनी सुझाबको लागि । यहाँबाट यस्तो जानकारी अपेक्षा गरिरहने छु।
Tika PaudelGovind Jee Thank you very much for your useful information. Is it OK to copy and paste to our community vibre Group? Regards Tika Paudel Oxford
S RaiDear Govinda Belbase, Thank you so much for this important information. Some time we don't care until this things goes to completely wrong direction and face with the result. Kind Regards, S. Rai
Phali GurungMany thanks Belbase G. Aramai hununxa hola ra xu. Tq n see you.
Ajay Thapaगोविन्द बेल्बासे ज्यु, धन्यवाद राम्रो र उपयोगी जानकारिको लागि । निरन्तर यस्ता इमेलको अपेक्षा गर्दछु ।
Rom Mukarungयहाँ बस्दा रहदा हाम्रो लागी अत्यान्तै महत्वपूर्ण ब्याबहारिक विषयको बारेमा जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यबाद गोविन्द वेल्बासी ज्यु ।यहाँ बस्दा रहदा हाम्रो लागी अत्यान्तै महत्वपूर्ण ब्याबहारिक विषयको बारेमा जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यबाद गोविन्द वेल्बासी ज्यु ।
MeenaNamaskar Belbase jyu Yo message le jharko ta haina 70% na janeko kura yo email bata jankari garaunu bhayeko Chha. day to day life Ma kam lagne dherai useful mail pathaunu bhayo, yo country Ma kanun nai kanun sanga bachnu parchha. Nepal Ma yesto kehi na bhayeko thau bata aune hami Mepali Lai atyanta awasyak Chha yo sabai janna Lai. I will forward this message to my relatives and friends Feri pani yesto sukhaw haru pathaudai garnu hola. Regards Meena
Udai GurungGobind jyu धन्याबाद । यो अति महत्वोपुर्ण बिसय सबैले बुज्नै पर्ने । अरु साथिहरुलाइ पनि सेर गर्न अनुमती चहान्छु। धन्याबाद Udai Gurung
Navin Gurungनमस्कार गोबिन्द ज्यु हजुर ले त्यो बेलायती बासी हरु को लागि लेख्नु भएको सन्देश मलाई अति नै रोचक लाग्यो कतिपयले अझै पनि बुझेका छैनन् विशेष गरि हामी हरु को देश बाट आयका हरु ले ई कुराहरू बुझ्नुपर्ने अति नै आवश्यक छ। किनकि याह र वाह को रहन सहन एकदम बिपरित छ। गोनिन्द ज्यु धन्यवाद छ तपाईंको अमुल्य समय निकाली मलाई सल्लाह सुझाव सन्देश दिनुभयको मा हृदय देखि नै आभारी छु। फेरि फेरि पनि यसरी नै रोचक सन्देश हरु वाचक गर्नु पाउ भन्दै म नवीन गुरुङ लाई बिदा दिनुहोस् नमस्कार। नवीन गुरुङ लण्डन
Krishna ThapaThank you for your kind information.
GovindDear Govind-jee, Very useful info and thanks a million for your email. I bet many of us are unaware of these rules. I am forwarding your email to my UK contacts. Thanks again! Kind regards, Govind
Diwakar BhandariU r right
Shankar BhandariVeri nice sir. Thank you.
B YogiDear Govind Sir, Thank you very much for sharing such useful info in the form of article. Many info are new for me and I enjoyed a lot. I think we should publicise this article thru social media and other media outlets in the UK. Best wishes, Bhagirath
Padam Gurungधेरै २ धन्नेबाध! अतिउत्तम सुझाब लाग्यो!
 Thank you for information
Sudip ShreeMany many thanks for your information.
BhupalThanks dai.this is very important to know.I appreciate. Thank you so much. Regards. Bhupal.
Harka Raiजानकारिको लागी धन्याबाद बेलबासे ज्यू । हर्क राई ।
John Limbumany thanks, govinda sir for information .
ChanDear G jee, Thank you very much for your very important information. Though it seems simple, but very important. Best regards Chan
PitamHi Belbas jee! Thank you for your Neighbor Related information hajur. Kind regards Pitam
Rohit GurungDear Govind jyu, Namaskar! Very nice article which is a common people's fault of ignorance. You have highlighted very nicely and I appreciate. Please keep on writing. Thanks & regards, Rohit Gurung
 good
Mitra ThapaThank you for your informative email Belbase jyu
JamunaDear Mr. Belbasie . Thank you for sending me , the do and don't around your neighbourhood. When I first came to Uk I could not understand all the points you have mentioned in your e-mail. One Sunday afternoon my children's decided to pick the daffodils from the park, I had one of my neighbours tell me and the children off . Then on n e occasion I put the clothes liner on my neighbours side of the fence not knowing who the fence belonged. My door bell went and I was asked to remove it immediately . Then one year we three neighbours decided to pave the front. So before it get paved my next door neighbour decided to claim half of front garden and she would put big rocks from stopping me from reversing my car. Then the big day came to pave and we had to go and get the deed. John, got the deed and I was told by my husband that the front garden belongs to us. So my next door neighbour removed all the rocks and plants. Neighbours can be nice, neighbours can be from hell. We have be living in this neighbourhood for 32 years and I have no problem at all. I hope you enjoyed my experience. Jamuna
ChhabiThank you so much for kind information Govinda jiu. It is really good useful . I liked it. Regards Chhabi
 गोबिन जि नमस्कार, हजुरको लेख साह्रै ग्यान बर्धक रहेछ/छ।भविष्यमा अझ बढि आशावादि रहनेछु। उहि मोहन
AnitaNamaskar Hajur Dhanyabat, Mero Bichar Ma. Atha Ba,Yaha ko Harek kura Haru ko Mullyenkan Garnu Parda,Yaha Ko SabaiBhanda Malai Man parne kura Bhane ko Nai Yaha Ko Kanun, Kanun Bhane Pachi Sabai Kura Parna Janchha. Ra Je Chha, Mero Lagi 100 % Right nai Chha. Huna ta Aafno Bichar Sochai Hun chha.! Mero Lagi👍👍 Dhanyabad
Saritaरिशानी माफ होस् , तर एस्तो जानकारी मूलक सामग्री ब्यग्तिगत email मा पठाउनुको सट्टा आफ्नो website मा राख्नु भए बेश हुन्थ्यो ताकी तेस्ले सबैलाई समेट्न सकियोस र जसलाई आवश्यकता हुन्छा उसले भरपुर सदुपयोग गर्न सकोस.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.