Details

Price: £ 9

Category: निवेदन- NRN Citizenship

Min. Order Qty.: 1

Max. Order Qty.: 1

NRN citizenship Application pdf

Web link:https://youtu.be/nT7pz-MoBoE?t=3

अनलाइन निबेदन भर्नुस, तयार निबेदन पिडिएफ pdf फाइल पठाउने छौ । प्रिन्ट गरेर नेपाली दुताबास कार्यालयमा वा जसको पुरानो नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकता बन्ने आधार भएको छ त्यसमा भएको ठेगानाको वडा कार्यालयमा पेश गर्नु पर्ने छ । दुतावास वा वडा कार्यालयको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयबाट NRN नागरिकता प्राप्त गर्ने प्रावधान छ ।

customer review

Write review »